जिल्ला प्रशासन कार्यालय स्याङ्जाले फरार रहेका ४६ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ । सार्वजानिक अपराध मुद्दामा विभिन्न मितिमा सुनाइएको फैसलापछि फरार उनीहरुलाई बुधबार स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ, ८ चैत । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ । यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ । कानुनी […]
चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले अदालतको विभिन्न मितिहरुको...
जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...
नेपालगञ्ज– बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ […]
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। बेंसीशहर नगरपालिका–३ गाउँशहरका ६० वर्षीय गणेश बहादुर गोतामे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
काठमाडौंमा लुकिछिपि बस्दै आएको भन्ने विशेष...
लमजुङ प्रहरीले बैकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले...
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२
१ वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा उक्त संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार विभिन्न घटना घटाई मुद्दा लागेका फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवानाको सजाय भुक्तान गराउने कार्यलाई तीव्रता दिएसँगै ठूलो संख्यामा प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित मातहतका जिल्लास्थ...