विश्वकपअघि भारतले अस्ट्रेलियासँग ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्ने

काठमाण्डाै – भारतीय क्रिकेट नियन्त्रण बाेर्ड (बीसीसीआई) ले घरेलु सिजन २०२३/२४ का लागि खेलकाे तालिका र मैदानकाे नाम घाेषणा गरेकाे छ ।  यस घरेलु सिजनमा भारतीय टिमले १६ वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ । जसमा ५ वटा टेस्ट, ३ वटा एकदिवसीय र ८ वटा टी–२० रहेकाे छ । यसका साथै बीसीसीआईले भारत–अस्ट्रेलिया शृङ्खलाकाे तालिका र ठाउँ घाेषणा गरेकाे छ ।  भारतीय टिमले एकदिवसीय विश्वकपअघि अस्ट्रेलियासँग ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्नेछ । याे शृङ्खलाकाे पहिलाे खेल सेप्टेम्बर २२ माेहालीमा हुनेछ । यस्त...

सम्बन्धित सामग्री

इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – आयरल्यान्डसँगकाे ३ खेलकाे एकदिवसीय शृङ्खला इङ्ल्यान्डले १–० ले जितेकाे छ । आज मङ्गलवार ब्रिस्टलकाे काउन्टी ग्राउन्डमा भएकाे तेस्राे तथा अन्तिम खेल वर्षाले रद्द भएसँगै इङ्ल्यान्डले १–० ले शृङ्खला जितेकाे हाे । इङ्ल्यान्डले ३१ ओभरमा ४ विकेट गुमाएर २ सय ८० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भयाे । इङ्ग्ल्यान्डका लागि बेन डकेटले नट आउट १०७, फिलिप साल्टले ६१ र कप्तान ज्याक क्रलीले ५१ रन बनाए । बलिङतर्फ आयरल्यान्डका क्रेग याेङले ३ विकेट लिए । यी दुईबीचकाे पहिलाे खेल पनि वर्षाले रद्द हु...

बङ्गलादेशसँगकाे एकदिवसीय शृङ्खला न्युजिल्यान्डले जित्याे

काठमाण्डाै – बङ्गलादेशसँगकाे तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले २–० ले जितेकाे छ । आज ढाकामा भएकाे तेस्राे तथा अन्तिम खेलमा घरेलु टाेलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेकाे हाे । बङ्गलादेशले दिएकाे १ सय ७२ रनकाे सामान्य लक्ष्य न्युजिल्यान्डले ३४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । न्युजिल्यान्डका लागि विल याेङले ७० र हेनरी निकाेलसले नटआउट ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लामले २ विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३४ ओभर ३...

न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डलाई

काठमाण्डाै - न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डले जितेको छ । हिजो भएको चौथो तथा अन्तिम खेलमा इङ्ल्यान्ड एक सय रनले विजयी भयो । इङ्ल्यान्डले चार खेलको शृङ्खला तीन–एकले जितेको हो । लर्ड्समा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय ११ रन बनाएको थियो । उसका डेविड मलानले एक सय २७ रनको शतकीय पारी खेले । जितका लागि तीन सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८ ओभर २ बलमा दुई सय ११ रनमा अलआउट भयो । उसका रचिन रभिन्द्रले ६१ रन बनाए । पह...

इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।  आज अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो । इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४/४ तथा जोस हजलउडले २ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ८० रन बन...

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक ...

केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे

काठमाण्डौ – केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ ।  पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।  भ्रमण सकेर त्रिभुवन अन्तर्...

नेपालले क्यानडामा एकदिवसीय शृङ्खला मात्रै खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ । विश्व कप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो । तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने एको हो । जसमा क्यानडाको राष्ट्रिय  टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ ।  नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अ...

एक खेलअघि नै पाकिस्तानले जित्याे वेस्ट इन्डिजसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला घरेलु टोली पाकिस्तानले जितेको छ । मुल्तान क्रिकेट मैदानमा गएराति भएको दोस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई एक सय २० रनले हराउँदै पाकिस्तानले एक खेलअघि नै शृङ्खला जितेको हो ।  टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । उसका बाबर आजमले सर्वाधिक ७७ रन बनाएर । इमाम उल हक ७२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले तीन, एन्डरसन फिलिप र अल्जारी जोशेफले दुई/दुई विकेट लिए ।  जितका लागि दुई सय ७६ र...

एक खेलअघि नै इंग्ल्यान्डलाई एकदिवसीय शृङ्खला

एजेन्सी।दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला एक खेल अगाबै जितेको छ।द ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनायो।२४२ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। इंग्ल्यान्डको जितमा कप्तान इयोन मोर्गनले सर्वाधिक ७५ रन र जोए रुटले ६८ रन बनाए।

नेपाल, ओमान र अमेरिकाबीचकाे एकदिवसीय शृङ्खला स्थगित

काठमाण्डौ – आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो । यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ ।  मे महिनामा हुने ...