मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता गोविन्दा हालै आफ्नो म्यूजिक भिडियो ‘हेलो’का कारण ट्रोल बने । यो भिडियोमा उनको अभिनयसँगै स्वर पनि छ । बलिउडमा गायनमा आउने कलाकारमा गोविन्दा एक्ला होइनन् । उनीभन्दा अघि धेरै कलाकारहरु गायन विधामा पनि पाइला चालेका छन् । भलै यसमा कोही सफल भए भने कोही असफल । अभिनेता अभिषेक बच्चन पिता अमिताभजस्तै […]