मधेशमा सशक्त उम्मेदवारहरुलाई चुनौती दिन चुनावी मैदानमा छन् यी कलाकार

जनकपुरधाम : मैथिली सिनेमा जगत र कलाकारिता क्षेत्रका अब्बल नाम हुन् मुरलीधर मिजार, कृष्णा कुमार महतो र ज्ञानु कुमार यादव। कला, संगीतसँग जोडिएका उनीहरू मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्। मुरलीधर सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका उमेदवार छन्। कृष्णा धनुषा ४ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र…

सम्बन्धित सामग्री

कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै

काठमाडौं । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका […]

के भन्छन् निर्वाचनमा भिडेका कलाकार ?

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको संख्या यसपटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने […]

चुनावी मैदानमा ‌ओर्लेका यी कलाकार, काे-काे हाेलान् सांसद ?

काठमाडौँ- आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।  कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ । राष्ट्रिय सभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्त...

चुनावी मैदानमा नायिका गायिकादेखि निर्माता र निर्देशकसम्म

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले राजनीतिक दलका नेता मात्र हैन कलाकार पनि तानेको छ र यसपटक थुप्रै कलाकारहरु चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ । अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी …

यी हुन् चुनावी मैदानमा उत्रिएका कलाकार

काठमाडौं : मंसिर ४ गते नजिकिँदै गर्दा देश चुनावमय बनेको छ। सबै उम्मेदवारले आफ्नो आफ्नो क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन्। देश नै चुनावमय बन्दै गर्दा नेपाली कलाक्षेत्रमा पनि चहलपहल देखिएको छ। केही कलाकार आफैँले उम्मेदवारी दिएका छन्, केहीले आफूले आस्था राख्ने राजनीतिक पार्टीको समर्थनमा खुलेर बोलिरहेका छन्। केहीले तटस्थ देखिई योग्य व्यक्तिलाई मतदान गरी प्रतिनिधि छान्न आग्रह गरिरहेका छन्। र्‍यापर बालेन साह गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दि

चुनावी मैदानमा मधेसका तीन कलाकार, राजनीतिमा पाउलान् त सफलता ?

जनकपुरधाम । आसन्न संसदीय निर्वाचनमा मधेसका तीन चर्चित कलाकार चुनावी मैदानमा उत्रिएका छन् । गायक तथा कलाकार मुरलीधर मिजार, ज्ञानुकुमार यादव र कृष्णकुमार महतो चुनावी मैदानमा उत्रिएका हुन् । मुरलीधर मधेसमा मात्र होइन भारतमा समेत चर्चा कमाएका कलाकार हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । लामो […]

चुनावी मैदानमा कलाकार, कसकाे अवस्था के ?

केही कलाकाहरू त उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । यसरी प्रतिष्पर्धामा उत्रनेहरूमा केहीले पार्टीको टिकट पाएका छन् त कोही स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् ।

वडा सदस्यको चुनावी मैदानमा कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’

काठमाडौं । कलाकार किशोर भण्डारी स्थानीय तहको निर्वाचनमा बडा सदस्य पदको उम्मेदवार बनेका छन् । ‘डिट्ठासाब’ उपनामले चिनिने भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका-२ को वडा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनी चुनाव प्रचारमा लागेका छन् । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिंदै जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको उनले […]

वडासदस्यकाे चुनावी मैदानमा कलाकार डिट्ठासाब

कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’ आसन्न स्थानीय निर्वाचनमा वडा सदस्यको चुनावी मैदानमा उत्रेका छन् ।