काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने […]
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता पक्षीय सात दलको बैठक सकिएको छ । यस बैठकमा गत माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ फिर्ता लिने सहमति बनेको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जारी गरिएको उक्त अध्यादेश माघ १८ गतेकै संसद् बैठकमा पेश […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ७३ -