आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ

सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग नगर्ने भएको छ । एक्सीनोस चिप सामसङको आफ्नै चिप हो । कम्पनीले ग्यालेक्सी एस सिजिका लागि क्वालकमकै सिंगल सोर्स चिप प्रयोग गर्ने भएको छ । अहिलेसम्म कम्पनीले आफ्नो फोनमा दुवै क्वालकम र एक्सीनोस चिप प्रयोग गर्दै आएको छ । क्वालकमले एप र गेमहरुमा राम्रो अनुभव दिएको पाइएको  छ । एक्सीनोस चिप...

सम्बन्धित सामग्री

सामसङ टिभीको खरिदमा तीन वर्षको वारेन्टी

सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ । यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी-सिरिज टिभी सेटहरूमा लागू हुने कम्पनीले जनाएको छ । सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, ‘यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण सन्तुष्टिको […]

नयाँ रंगमा सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक

इलेक्ट्रोनिक कम्पनी सामसङ ग्यालेक्सीले सामसङ ग्यालेक्सी एस २३ लाई नयाँ रिफ्रेसिङ कलरमा ल्याएको छ । स्मार्टफोन अब लाइम कलरमा समेत उपलब्ध भएको छ । यदि तपाइँ पनि प्रिमियम उपकरण खरिद गर्ने तयारी गर्दै हुनुहुन्छ भने, तपाइँ सामसंग ग्यालेक्सी एस २३ को नयाँ कलर भेरियन्टको बारेमा थप जानकारी लिन सक्नुहुनेछ ।  वास्तवमा सामसङले ग्यालेक्सी एस २३ सिरिज यस वर्ष मात्रै लन्च गरेको हो ।...

सामसङ स्मार्ट प्लाजाको शाखा कैलालीमा स्थापना

कैलालीमा सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना भएको छ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले  पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको हो । हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका...

सामसङ नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण

सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।...

सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा आउँदै

सामसुङको ए सिरिजको नयाँ मोडल सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा छिट्टै रिलिज हुने भएको छ।

अब सामसङ टिभी नेपालमै बन्ने, नवलपरासीमा फ्याक्ट्री शिलान्यास

८ भदौ, काठमाडौं । अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र […]

डीएसएलआर भर्सेस सामसङ एस२२

प्रणयरत्न स्थापितनिर्देशक, सामसङ नेपालसामसङ नेपालले हालैमात्र नेपाली बजारमा एस सिरिजको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एस२२’ ल्याएको छ । सामसङ एस२२ सिरिजमा एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन मोडल सार्वजनिक गरिएको हो । पहिलोपटक ‘एस सिरिज’मा फोर नानोमिटरको प्रोसेसर चिप्स प्रयोग गरेको कम्पनीले यो हालसम्मकै उत्कृष्ट र आकर्षक फोन रहेको दाबी गरेको छ । यसले फोनलाई निकै उत्कृष्ट र प्रिमियम समेत बनाएको कम्पनीको दाबी छ । यस्तै, सामसङले एस सिरिजमा पहिलो पटक फोनमै बेल्ट इन स्पेन उपलब्

यस्तो छ नेपालमा उपलब्ध सामसङ स्मार्टफोनको मूल्य

नेपालमा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा सामसङ पनि पर्छ । सामसङले बजेट फोनदेखि प्रिमियम फोनसमेत उपलब्ध गराउँदै आएको छ ।  कम्पनीले नयाँ नयाँ फोनहरू पनि सार्वजनिक गरिरहन्छ । बजारमा नयाँ मोबाइल आउँदा र मोडलहरु पुराना हुँदै जाँदा यसको मूल्यमा पनि फरक पर्छ । सामसङले नेपाली बजारमा आफ्ना विभिन्न मोडलको मूल्य तोकेको छ । यस्तो छ नेपालमा सामसङ मोबाइलको पछिल्लो मूल्य...

सामसङ ग्यालेक्सी एम–६२ बजारमा, कति पर्छ मूल्य?

दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले ‘सामसङ ग्यालेक्सी एम–६२’ बजारमा ल्याएको छ।