सामसङ टिभीको खरिदमा तीन वर्षको वारेन्टी

सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ । यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी-सिरिज टिभी सेटहरूमा लागू हुने कम्पनीले जनाएको छ । सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, ‘यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण सन्तुष्टिको […]