नेपालमा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा सामसङ पनि पर्छ । सामसङले बजेट फोनदेखि प्रिमियम फोनसमेत उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले नयाँ नयाँ फोनहरू पनि सार्वजनिक गरिरहन्छ । बजारमा नयाँ मोबाइल आउँदा र मोडलहरु पुराना हुँदै जाँदा यसको मूल्यमा पनि फरक पर्छ ।
सामसङले नेपाली बजारमा आफ्ना विभिन्न मोडलको मूल्य तोकेको छ । यस्तो छ नेपालमा सामसङ मोबाइलको पछिल्लो मूल्य...