काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज पुस ७ गते आठौ वार्षिक साधारणसभा हुँदैछ । संस्थाले सभा धुलिखेलको मिरावेल रिसोर्टमा विहान साढे ११ बजे साधारणसभा बोलाएको हो । आज बस्ने सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको ५ प्रतिशत […]