विपिन देव: अफगानिस्तानमा बन्दुकको बलमा भएको सत्ता परिर्वतनले हरेक वैश्विक गठवन्धन र गठजोडलाई प्रभावित गरेको छ । नयॉ समीकरण, शक्ति सन्तुलन, समझदारिमा हेरफेर र कूटनीतिमा आवेश र उदवेग पनि बढेको देखिन्छ । हालै अमेरिका, वेलायत र अष्ट्रेलियाको सैनिक गठवन्धन “अक्स”ले अमेरिका र फ्रान्सको सम्वन्धलाई प्रभावित गरेको देखिन्छ । फ्रान्स र अमेरिकाको मित्रताको लामो इतिहास रहेको […]