क्वाड राष्ट्रको युद्धाभ्यास जारी, चीनका ३ सय भूउपग्रहबाट निगरानी
भारत, जापान, अस्ट्रेलिया र अमेरिका आबद्ध क्वाड समूहले यतिबेला संयुक्त युद्धाभ्यास गरिरहेका छन् । अगस्ट ११ देखि सुरु भएको यस ‘मालाबार युद्ध अभ्यास’ सोमबार समाप्त हुँदै छ ।
अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित गरेको थियो।
क्वाड बैठक स्थगित गरिए पनि चारदेशका सबै नेताहरु जापानमा थिए। त्यहाँ भइरहेको जी७ बैठकमा सहभागी…
विपिन देव: गत साता मई २४, २०२२ मा क्वाड शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । रसिया( युक्रेन युद्ध, रसिया-चीन गठवन्धन, परिवर्तित हिन्द महासागरीय नीति, विश्व आर्थिक धरासाही जस्ता संवेदनशील मुद्दाहरूमा क्वाड शिखर सम्मेलन केन्द्रित रहेको छ । सन् २००४ मा क्वाडका सदस्यहरू अमेरिका, अष्टे«लिया, जापान र भारतले सोनामीको कहरबाट जनधनलाई जोगाउन सक्दो प्रयास […]
एजेन्सी, १० जेठ । क्वाड सम्मेलन जापानको टोकियोमा सुरु भएको छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फुमिया किसिडा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी छन् । रणनीतिक महत्वको क्वाड लोकतान्त्रिक शक्तिहरुको गठबन्धन पनि हो । जापान र अष्ट्रेलिया अमरिकासँग निकै नजिक छन् । तर, मध्यमार्गी देश भारतको क्वाडमा […]
एजेन्सी, ९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् । उनी आज विहान जापान पुगेका हुन् । जापानका प्रधानमन्त्री फुमियो किसिडाको निमन्त्रणमा टोकियो पुगेका मोदी मङ्गलबार क्वाड सम्मेलनमा सहभागी हुनेछन् । उनले जापानमा रहेका प्रवासी भारतीय र जापानका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । मोदीले जापान जानुअघि […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन्। सो अवसरमा युक्रेनलाई सहयोग गर्न वासिङ्टनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ।
ह्वाइट...
चतुर्पक्षीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको थियो । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, रसियाले युक्रेनमा आक्रमण गर्यो, जुन बेला यो बैठक भएको थियो। क्वाड देशहरूमध्ये भारत एक मात्र यस्तो देश हो, जसले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन। संयुक्त राष्ट्र संघमा अमेरिकाको नेतृत्वमा रुस विरुद्धको निन्दा प्रस्तावमा […]
भारत, अमेरिका, जापान र अष्ट्रेलियाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी ग्रुप (क्वाड)का बिदेश मन्त्रीहरुले शुक्रबार म्यानमार, अफगानिस्तान र युक्रेनको परिस्थिति विष्लेषण गर्दै सम्भावित सुरक्षा चुनौतिबारे छलफल गरेका छन् । चारै मुलुकका विदेशमन्त्रीहरुको बैठक...
एजेन्सी, २८ माघ । चीनको चुनौती बढ्दै गएको निष्कर्षमा पुगेका अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु मेलबर्नमा भेला भएका छन् । क्वाड भनिने चार देशको एलायन्सको चौंथो बैठकमा सहभागी हुन उनीहरु मेलबर्न पुगेका हुन् । चीनले सैन्य शक्ति बढाउँदै लगेपछि क्वाड आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । उनीहरुले इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक विषयमा छलफल […]
अष्ट्रेलियाले क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड)का विदेश मन्त्रीहरूको बैठक आयोजना गर्ने भएको छ । क्वाडमा भारत, अमेरिका, जापान र अष्ट्रेलिया छन् । बैठक दुई सातापछि आयोजना हुने अन्ताष्ट्रिय संचारमाध्यमले जनाएका छन्...