आधुनिक मेसिनबाट माटाका भाँडा बनाउँदै दाङका कुमाल

दाङ : परम्परादेखि हातले माटाका भाँडा बनाउँदै आएका दाङका कुमाल समुदायले भाँडा बनाउन पछिल्लो आधुनिक मेसिन प्रयोग गर्न थालेका छन्। मेसिनबाट भाँडा बनाउन पाउँदा उनीहरू खुसी भएका छन्। माटोका भाडा निर्माणका लागि  माटो घोल्ने मेसिन, माटो पेल्ने मेसिन, माटोलाई धुलो बनाउने मेसिन, सामान पोल्ने मेसिन जडान भएको छ। हातले ...

सम्बन्धित सामग्री

माटाका भाँडा बनाएर आत्मनिर्भर बन्दै उज्याला

माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।

कुमाललाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

धनुषा, २४ कात्तिक । दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति) तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् । […]

कुमाल समुदायको पेशा लोप हुँदै

काठमाडौं, १८ फागुन । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प […]

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

काठमाडौँ- कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समुदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समुदायका मानिसहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित […]

चार जनाले धानेको पुख्र्यौली सीप

कैलाली, कात्तिक ७ । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट […]

चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि

दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय

मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]

दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय

मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]

पुख्र्यौली पेसा जोगाउन तालिम

लोप हुँदै गएको कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा परिचित माटाका भाँडा बनाउने पेसा जोगाउन तालिमा सुरु गरिएको छ।...

माटोको दियो बनाउन कुमाल समुदायलाई भ्याइनभ्याइ

जनकपुरधाम : उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुमाल समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।क्षीरेश्वरनाथ -४ हरैयाका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्। उनीहरुले बनाएका माटाका भाँडा सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामका साथै महोत्