सिमकोट – पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तर गौडा खण्डमा सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टान विष्फोटन सुरु भएको छ। सेनाबाट विष्फोटक पदार्थ खरिद प्रक्रियामा जाँदा समय लागेकाले निर्माण ढिलाइ भएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टानी भीरको विष्फोट सुरु भएको जानकारी दिए। कार्यालयले […]