युवा संघको टर्च र्‍याली, बानेश्वरमा झडप [तस्बिरहरू]

राष्ट्रिय युवा संघले शुक्रबार बानेश्वरमा टर्च र्‍याली निकालेको छ । राष्ट्रिय युवा संघ वाग्मती प्रदेश कमिटी र अन्तरजिल्ला प्रदेश कमिटीले जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र र नेपाली आकाशमा विदेशी हेलिकप्टर उड्दासम्म सरकार मौन बसेको भन्दै विरोधस्वरुप टर्च र्‍याली निकालेका हुन् । प्रदर्शनकारीहरुले बानेश्वरको निषेधित क्षेत्र पार गर्न थालेपछि प्रहरीले र युवा संघका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।

सम्बन्धित सामग्री

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ ककनीको चतुरालेमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । सोमबार नुवाकोट आइपुगेको र्‍याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न र्‍यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा […]

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

२६ पुस, काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । […]

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

काठमाडौँ,२६ पुष । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ […]

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँमा

काठमाडौँ– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ ।  गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ,  नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा […]

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका-१० शुभघाट आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत गरेका छन् […]

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

काठमाडाैँ- नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज साँझ नुवाकोटको विदुर नगरपालिका- १० शुभघाट आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत […]

लुम्बिनीबाट पाेखरा जाँदै ओलम्पिक टर्च र्‍याली

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन्।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई...

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च शान्तिदीपमा बालेर र्‍यालीका संयोजक...

सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो टर्च र्‍याली (फोटोफिचर)

काठमाडौँ– सरकार कहाँ छ ? भन्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा टर्च र्‍याली निकालेको छ । सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्‍यालीको आयोजना गरेको हो । र्‍याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा […]