नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

काठमाडाैँ- नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज साँझ नुवाकोटको विदुर नगरपालिका- १० शुभघाट आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत […]