जनकपुरधाम : भारतको बिहार सरकारले मदिरा कारोबार तथा सेवनमा रोक लगाएपछि नेपालको सीमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टीहरूमा कारोबार फस्टाएको छ। भारतीय बजारहरूमा मदिरा बिक्री, वितरण तथा सेवनमा कडाइ भएपछि धनुषासहित महोत्तरी, सर्लाही, सिरहा र सप्तरी लगायत सीमावर्ती क्षेत्रमा व्यापार फस्टाएको हो।
धनुषाको धनौजी गाउँ...