लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेकाे छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएकाे छैन ।
हाल व्यावसायिक विद्युत् उत्पादनका न...