पुल बनेपछि यात्रा सहज

चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो ।

सम्बन्धित सामग्री

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता […]

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ […]

म्याग्दी र बागलुङ जोड्ने झोलुंगे पुल निर्माण

म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका-४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ। लामो पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो […]

झोलुंगे पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। बागलुङ नपा–४ कुडुले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नागरिकको यात्राको समय छोट्टिएको छ। अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्य रूपमा बढेको छ।झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षमै बागलुङ नपा

दुई दशकपछि पुल बनेपछि जोखिमपूर्ण यात्राको अन्त्य

दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।

पुल बनेपछि एक घण्टाको यात्रा १५ मिनेटमा

म्याग्दी : रघुगंगा गाउँपालिका–६ पाखापानीका दुई गाउँलाई जोड्ने पुल बनेपछि गाउँका बासिन्दा खुशी भएका छन्। पाखापानी र कोटगाउँबीच पुल निर्माण भएपछि एक घण्टाभन्दा बढी समय लाग्ने १५ मिनेटमा नै पुग्न सकिने भएको छ। पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। पुल नहुँदा खोलानाला, भीरपहराबाट यात्रा गरेका सर्वसाधरणहरु पुल बनेसँगै आवतजावतमा सहज भएको उनको भनाइ छ। पाखापानी गाउँमा रहेका विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरवासीहरुलाई पुल बनेपछि...

घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

दोलखाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

पुल बनेपछि यात्रा सहज

तुलसीपुरको वडा नम्बर ३ भट्टे हुँदै सल्यान जिल्लाको लुहाम पुग्नका लागि भमेक खोलामा पुल बनेपछि यात्रा गर्न सहज हुने भएको छ। तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी र सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्डअन्र्तगत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्न समस्या थियो।

झोलुङ्गे पुल बनेपछि जनतालाई राहत

बाढी र पहिरोमा जोखिम मोलेर यात्रा गर्न बाध्य ग्रामिण भेगका जनता अहिले खुशी छन् । ९ नयाँ झोलुङ्गे पुल बनेपछि बाढीबाट तथा खोलाले बगाएर ज्यान गुमाउनुपर्र्नेे भएपछि जनताले राहत पाएका हुन्।