दुई दशकपछि पुल बनेपछि जोखिमपूर्ण यात्राको अन्त्य

दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।

सम्बन्धित सामग्री

प्रयोगविहीन झोलुङ्गे पुल

दाङ- कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रय...

प्रयोगविहीन झोलुङ्गे पुल

दाङ- कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रय...

प्रयोगविहीन भयो झोलुङ्गे पुल

तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको […]

११ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

कैलाली । निर्माण शुरू भएको ११ वर्षपछि कैलालीको भजनी नगरपालिका–३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने भएको छ । पुलको काममा ढिलाइ हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् । पुलको बीचको स्पानको ढलान भएपछि पुल बन्ने आशा जागेको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरीले बताए । ‘पुलको काम प्रत्येक वर्ष शुरू हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो,’ उनले भने, ‘अब काम सम्पन्न हुने देखिएको छ ।’ भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने चाहना पूरा हुन लागेको बताए । ‘दुई स्पानको काम गतवर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पानको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने भयो,’ उनले भने । विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई ओहोरदोहोर गर्न कान्द्रा नदीका कारण निकै समस्या थियो । डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुंगाको सहायता लिएबापत पैसा तिर्नुपर्थ्यो। नदी तरेको पैसा तिर्दै आएका आफूहरू पुल निर्माण भएपछि लाभान्वित हुने स्थानीय दीपक बोहराले बताए । ‘बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन् । त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पुर्‍याउन निकै कठिन हुन्छ । त्यसको कारण कान्द्रा नदी हो,’ उनले भने, ‘पुल बनेपछि समस्याको समाधान हुनेमा आशा छ ।’ १०० मिटर लामो सो पुलको ठेक्का सम्झौता २०६८ जेठ ३१ मा भएको थियो । शुरूको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको थियो । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौंपटक म्याद थप गर्दा पनि पूरा हुन सकेको थिएन । रू. तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको ठेक्का लगाइएको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । रासस

खोलामा पुल बनेपछि स्थानीय खुसी

कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

झोलुङ्गे पुल बनेपछि तुइन विस्थापन, स्थानीयहरु खुशी

महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएसँगै जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । व्यास गाउँपालिका –५ का लालबहादुर बमले भन्नुभयो, “बर्षौसम्म महाकाली नदीमाथि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भयौं, अहिले पुलबाट नदी तर्न पाउँदा निकै सहज भएको छ ।”

पुल बनेपछि स्थानीयमा खुशियाली

बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताउनुभयो । हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उहाँको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत–जावत गर्न अब धेरै सजिलो भएको छ ।

पुल बनेपछि स्थानीयमा खुसियाली

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताइन् । हिउँदको समयमा समस्या नभए पनि वर्षाको समयमा नालामा...

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र

पुल बन्यो तर बाँसको भर्याङ सहारा

मकवानपुर र सिन्धुली जिल्ला जोड्न बागमती नदीमा पुल निर्माण सुरु भएको १० वर्ष भइसक्दा पनि पुल निर्माणले पूर्णता पाउन नसक्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । निर्माणाधीन पक्की पुलका सबै स्पान ढलान सकेर निर्माण अन्तिम चरणमा पुग्दासमेत स्थानीयवासीको पीडा उस्तै छ । पुल बनेपछि सहजै आवतजावत गर्ने स्थानीयवासीको अनुमानविपरीत अहिले जोखिमपूर्ण रूपमा बाँसको भ¥याङबाट पुलमा चढेर ओहोरदोहोर गर्नु स्थानीयवासीको दैनिकी बनेको छ । हेर्दै ज्यान सिरिङ्ग हुने ठाडो बाँसको भ¥याङबाट तारको सहारामा दैनिक दुई सय जनाभन्दा बढी आवतजावत गर्न बाध्य छन् ।