पुटिनले गरे रुसी आणविक अभ्यासको अवलोकन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन गरेका छन् ।  पुटिनले युक्रेनमा जारी आठ महिना लामो युद्धको कारण पश्चिमासँगको तनाव बढेका बेला रणनीतिक बलले गरेको आणविक अभ्यास अवलोकन गरेका हुन् ।  सुदूर पूर्व र आर्कटिकमा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रक्षेपण गरिएको क्रेमलिनले बताएको छ ।  फेडेरेसन अफ...

सम्बन्धित सामग्री

अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि गर्ने रुसी राष्ट्रपतिको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ । रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण गर्छ भने रुस पनि तयार रहनुपर्छ । त्यसो भयो भने शीतयुद्धकालको अन्त्यसँगै प्रतिबन्ध लगाइएको आणविक परीक्षणको होड पुनः सुरू हुने छ ।’ अमेरिकी राष्ट्रपति जो […]

पुटिनले ठट्टा नगर्ने उल्लेख गर्दै बाइडेनले भने- आणविक ‘युद्ध’ को खतरा छ

बाइडेनले भने, 'हामीले राम्रोसँग चिनेका छौँ । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।'

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

काठमाडौं, ९ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् । युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान […]

पुटिन किन दिइरहेछन् आणविक आक्रमणको धम्की ? रुससँग कति छन् आणविक हतियार ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयो

युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी

काठमाडौं- अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास […]

पुटिनद्वारा आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राख्न निर्देशन

एजेन्सी, १५ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राखेका छन् । नाटो सम्वद्ध देशहरुले रुसविरुद्ध सैन्य कदम चाल्नसक्ने संकेतहरु गरेपछि पुटिनले आणविक हतियार सम्वद्ध फौजलाई उच्च सतर्कतामा राखेका हुन् । समाचार एजेन्सी रोयटर्सले पुटिनले नाटोको पछिल्लो विज्ञप्तिपछि पुटिनले पछिल्लो तयारी गरेको जनाएको छ । आणविक फौजलाई उच्च सतर्कतामा राख्ने निर्देशन […]

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...