नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा अमिक शेरचन, सोमनाथ अधिकारी,तिलक परियार, धर्मनाथ यादव, विष्ण प्रसाइ, शर्मिला त्रिपाठी र गोविन्द कलौली रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार

सम्बन्धित सामग्री

संघ सरकारलाई दबाब दिन आज हेटौँडामा मुख्यमन्त्रीहरूकाे भेला

संविधानबमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् ।

अघि बढे सातै प्रदेश सभा

सातमध्ये आइतबार एक र सोमबार ६ वटा प्रदेश सभाका बैठक बसे, केहीले सभामुख तथा आगामी सरकार निर्माणका लागि प्रक्रिया पनि सुरु गरिसकेका छन् सुदूरपश्चिम : समृद्ध प्रदेश बनाउने संकल्प नवनिर्वाचित सुदूरपश्चिम प्रदेश...

निर्वाचनकाे प्रतिवेदन सातै प्रदेश प्रमुखलाई बुझाइयाे

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम सबे प्रदेशका प्रमुखलाई बुझाएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको […]

राजधानीमा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन हुँदै

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै  वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौँ बोलाएर एक दिने सम्मेलन  आयोजना गरेको हो । सम्मेलनमा होटल, र्याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जा

लुम्बिनी प्रदेश प्रमुख  र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता

लुम्बिनी प्रदेशका प्रदेश  प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश  प्रमुख यादव चन्द्र शर्मा बीच भेटघाट  भएको छ। सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुखको कार्यक्रमअनुसार आज लुम्बिनी  प्रमुखसँग भेटघाट गर्दै दुई प्रदेशबीच थप सम्बन्ध  प्रगाढ बनाउँदै  सहयोग र सहकार्य  गर्नुपर्नेमा जोड दिइएको थियो ।  प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउनेदेखि  प्रदेश कार्यालयमा भए गरेका काम र  अनुभवह

मौज्दात खोपको विवरण तत्काल सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार सातै प्रदेश, […]

राप्रपाका सातै प्रदेश अध्यक्ष चुनिए

सातवटै प्रदेशमा एकसाथ सुरु भएको राप्रपाको प्रदेश अधिवेशन सोमबार सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट नेतृत्व चयन गर्दै सकिएको हो ।  पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका...

नेकपा एकीकृत समाजवादीले तोक्यो सातै प्रदेश इन्चार्ज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ । जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा […]

नेकपा एकीकृत समाजवादीले तोक्यो सात प्रदेश इन्चार्ज

नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ  । प्रदेश कमिटीमा सो पार्टीले  इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।प्रदेश कमिटीका पदाधिकारीहरु :