निर्वाचन आयोगसँगको परामर्शपछि महाधिवेशन सार्न देउवा–शशांक सहमत

काठमाडौं । नेपाली काँग्रेस नेताहरु १४ औं महाधिवेशन सार्ने गृहकार्यमा जुटेका छन् । भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन सार्ने गृहकार्यमा काँग्रेस लागेको हो । साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यतामाथि चुनौती थलिएको छ । किन भने नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदै छ । नेपालको संविधानको धारा

सम्बन्धित सामग्री

पाँचौंपटक सर्‍यो कांग्रेस महाधिवेशन

कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार बसेको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिए, ‘तपाईंहरुलाई कुनै हस्तक्षेप छैन । मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुस् ।’ देउवाको निर्देशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पनि सहमत भए ।

सभापति देउवाले एकलौटी गरेको रामचन्द्र पौडेलको आरोप

साउन ३२, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाध्य भएर महाधिवेशनको मिति सार्न सहमत भएको खुलासा गरेका छन् । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले पूर्वनिर्धारित १४ औं […]