यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमा

नेपालमा नक्कली सरकारी कागजात सजिलै बन्छ, बरु सक्कली काम गर्न गाह्रो छ । देशभित्र चलेको यो ‘अपराध कारखाना’ ले मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर प्रश्न उठ्ने अवस्था निर्माण गरेको छ ।

सम्बन्धित सामग्री

वीरगन्जका मेयर सिंहविरुद्ध पर्सा प्रहरीमा जाहेरी

वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।...

सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा

सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिनाअघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्।...

डाक्नेश्वरीका फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी...

मतपत्र धुल्याउँदा हुने वातावरण प्रदूषण रोक्न सर्वोच्चमा रिट

सरकारी कागजात धुल्याउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधान विरुद्ध रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । निर्वाचन आयोगले मतपत्र धुल्याउँदा आम नागरिकको स्वास्थयमा असर गरिरहेको...

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी  भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी  सोमबार  सार्वजनिक गरिएको हो ।    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्

दलालको नियन्त्रणमा सरकारी कार्यालय र सरकारी कागजात

सरकारले नागरिकलाई सेवा-सुविधा प्रवाहका लागि हजारौं सरकारी कार्यालय स्थापना गरेको छ । संघीयताको अभ्याससँगै सेवा–सुविधा जनताको घरदैलोसम्म पुर्‍याउन प्रयास गरिएको छ । सरकारी कार्यालयहरूमा दिनहुँ लाखौं सर्वसाधारण आफ्नो काम लिएर जान्छन् । सिधासाधा जनता आफ्नो काम लिएर सरकारी कार्यालय जाँदा उनीहरूले भोग्नुपर्ने झन्झटको सूची लामै हुन्छ । एकपटक प्रश्न गरौं त-सर्वसाधारण नागरिकलाई अधिकांश कर्मचारीले गर्ने […]

सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ

प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ।

नक्कली सरकारी कागजात बनाउने आठ पक्राउ

नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र र नक्कली सवारी चालक अनुमती पत्र बनाउने चार फोटो स्टुडियो र अन्य चार पसलका सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरोले सरकारी कागजात किर्ते गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा फोटो स्टुडियोसहितका पसलमा छापा मारेको थियो ।

सरकारी कागजात नक्कली बनाउने गरेको आरोपमा दुई पक्राउ

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।