व्यवसायी कँडेल मृत्यु प्रकरण : पाँच दिनपछि अन्त्यष्टी
पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिएको छ।
वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गरिएको हो। शवको...
चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । रातिनै उनलाई चितवन […]
The post व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चितवन- व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्ष...
व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो । मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा …