'समयमै पहिचान भए मिर्गौलाको उपचार सम्भव छ'

नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। विश्वमा हरेक ५ जना वयस्क व्यक्तिमध्ये एक जनामा मिर्गौलाको समस्या रहेको अध्यानले देखाएको छ।  मिर्गौला रोग सम्बन्धी मुत्युदर वार्षिक रुपमा बढिरहेको छ। २०४० सम्म मृत्युको ५ औँ प्रमुख कारण मिर्गौला हुने अनुमान गरिएको छ। चिकित्सकका अनुसार मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। शरीरको मुख्य अंगमध्ये एक हो, मिर्गौला। मिर्गौलाले शरीरमा फिल्टरको काम गर्छ। मिर्गौलाको मुख्य काम भनेको रगतलाई शुद्धिकरण गर्ने हो। यो सबै उमेर समूहलाई हुने रोग हो।

सम्बन्धित सामग्री

‘समयमै पहिचान भए बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव छ’

काठमाडौं । समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरुले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् । पाटन अस्पतालका विभागिय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन […]

अपांग बालबालिकाको निःशुल्क उपचार गर्दै कपुरकोट गापा

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ।आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गापाले अपांगको निःशुल्क उपचार गर्ने भएको हो।विकलाङ्ग समूह तथा अपांग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गापाले अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग पाँचवर्षे सम्झौता गरेको छ। सम्झौताअनुसार गापाले आफ्नो पालिकाभित्रका १८ वर्ष उमेरसम्मका व्यक्तिको पहिचान, उपचार, शल्यक्रिया, पुनःस्थापना, सहायक सामग्री तथा कृत्रिम अंग उपलब्ध गराउने

समयमै पहिचान, समयमै उपचार: स्तन क्यान्सरको निदान

वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भने भएको छ।

निःशुल्क आँखा शिविर : मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।  हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा […]

गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिसर्ट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर […]

नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान

म्याग्दीको बेनीमा शनिबार सम्पन्न नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान भएको छ।...

फिस्टुला रोगको उपचार निःशुल्क

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ। मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ।

‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’

नेपालगञ्ज-  समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरीय र सुलभ उपचार नेपालभित्रै सम्भव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् । कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका बिरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा. अजय कुमार झाले समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके […]

अर्घाखाँचीमा हाईस दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे, घाइतेकाे उपचार हुदै

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ ।१० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ११ जना सभार रहेको हाईसमा […]