सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट: ज्यान गुमाउनेको पहिचान खुल्यो, ६ घाइतेको उपचार जारी

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाउने १ जनाको पहिचान खुलेको छ।