तेस्रो कौसी क्वीनको उपाधि ललितपुरकी देबोरा अधिकारीलाई

काठमाडौं । कौसी क्वीनको तेस्रो संस्करणको उपाधि ललितपुर कुसुन्तीकी देबोरा अधिकारीले जितेकी छन् । आइतबार नयाँ बानेश्वरमा भएको फिनालेमा दोस्रो कौसी क्वीन राधा ढकालले अधिकारीलाई ताज पहिराइन् । विजेता अधिकारीलाई पुरस्कार भने उनको कौसी खेती हेरेर आवश्यक सामग्री प्रदान गरिने आयोजक हलोखबर डटकमका अध्यक्ष मनोज श्रेष्ठले बताए । प्रतियोगितामा कपनकी कमला भट्टराई फस्ट रनरअप र […]

सम्बन्धित सामग्री

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ। चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाएकी छिन्।

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ ।

चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन

काठमाडौं । चौथो ‘कौसी क्विन’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेतीको प्रवरद्धन गर्ने उद्देश्यले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिता गर्दै आएको छ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस पुरस्कारबापत पाउनेछन् । त्यसैगरी क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन […]

तेस्रो कौसी क्वीन हुँदै

‘तेस्रो कौसी क्वीन–२०७९’ आयोजना हुने भएको छ । कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिने सो कार्यक्रमका लाग आवेदन खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।प्रतियोगितामा भाग लिनका लागि भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बराबरको टनेल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा से

तेश्रो ‘कौसी क्वीन–२०७९’ प्रतियोगिताकाको आवेदन खुल्यो

बढ्दो शहरीकरणसंगै बढ्दै गएको फोहोर मैला व्यवस्थापनमा ठूलो भूमिका खेल्न कौसी खेती प्रवर्द्धनकालागि आयोजित ‘तेश्रो कौसी क्वीन–२०७९’मा भाग लिनकालागि आवेदन खुल्ला गरिएको छ ।  प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना...

कौसी खेती प्रतियोगिताका लागि भिडियो र फोटो पठाउन आह्वान

१९ साउन, काठमाडौं । हलोखबर डट कमले ‘तेस्रो कौसी क्वीन-२०७९’ का लागि भिडियो र फोटो माग गरेको छ । प्रतियोगितामा भाग लिन आगामी १० भदौसम्म आफूले लगाएको कौशी खेतीको १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनु पर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । भिडियो र तस्वीरमध्ये सर्वोत्कृष्ट विजेतालाई छतमा राख्न मिल्ने जीआई […]

कौसी क्वीन-२०७९ का लागि आवेदन खुल्यो

काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी भदौ १० गतेभित्र १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनुपर्नेछ । […]

दोस्रो एनटिएस कौसी क्वीन-२०७८ को उपाधि राधा ढकाललाई

काठमाडौँ । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नुभएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनुभएको हो ।यहाँ आयोजित समारोहमा उहाँलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहि-याउनुभएको थियो । सो अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटिएसका […]

राधा भइन् दोस्रो एनटीएस कौसी क्वीन-२०७८

दोस्रो ‘एनटीएस कौसी क्विन-२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन्।

दोस्रो ‘कौसी क्वीन’ २०७८ हुँदै

आगामी असोज २२ गते राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ। ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ भन्ने नारासहित  प्रतियोगिता हुन लागेको हो।