दोस्रो ‘कौसी क्वीन’ २०७८ हुँदै

आगामी असोज २२ गते राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ। ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ भन्ने नारासहित  प्रतियोगिता हुन लागेको हो।