कौसी खेती प्रतियोगिताका लागि भिडियो र फोटो पठाउन आह्वान

१९ साउन, काठमाडौं । हलोखबर डट कमले ‘तेस्रो कौसी क्वीन-२०७९’ का लागि भिडियो र फोटो माग गरेको छ । प्रतियोगितामा भाग लिन आगामी १० भदौसम्म आफूले लगाएको कौशी खेतीको १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनु पर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । भिडियो र तस्वीरमध्ये सर्वोत्कृष्ट विजेतालाई छतमा राख्न मिल्ने जीआई […]

सम्बन्धित सामग्री

तेस्रो कौसी क्वीन हुँदै

‘तेस्रो कौसी क्वीन–२०७९’ आयोजना हुने भएको छ । कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिने सो कार्यक्रमका लाग आवेदन खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।प्रतियोगितामा भाग लिनका लागि भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बराबरको टनेल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा से

कौसी क्वीन-२०७९ का लागि आवेदन खुल्यो

काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी भदौ १० गतेभित्र १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनुपर्नेछ । […]

शहरी जीवनशैलीमा कौसी खेती

५ असार, काठमाडौं । हिजोआज ‘गरे के हुँदैन र !’, ‘आफ्नै पौरख !’ जस्ता शीर्षकसहित काँक्रा, बोडी, करेला, खुर्सानीलगायत तरकारीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै देख्न पाइन्छ । गत वर्ष कोरोना नियन्त्रण गर्न भएको लकडाउनपछि यस्ता तस्वीर धेरै देखिन थालेको हो । गत वर्ष कोरोना संक्रमण फैलँदै गएपछि सरकारले लागू गरेको लकडाउन पनि लम्बिँदै […]