अन्तराल

ऊ आयो परिष्कृत सभ्यता बोकेरउनी आइन् झंकृत भव्यता लिएरमिलनको तगारो बीचमा ।नाघ्न सक्दैनसम्मिन सक्दैनसभ्यता भव्यतासंग ।दौडधूपको चक्रव्यूह घुम्दाघुम्दैचक्रको गति बढ्न थाल्छगति सीमित हुने उपाय हुन्न ।चक्र पुग्छ दोधारे समाजमाअविकसित असभ्य नामांकित समाजमाजसको दोष रहित चरित्रतामाचक्रको कलंकित दागएउटा असंयमी व्यवस्था हुन्छ ।बाँकी व्यूहत्यो पनि रचना मै व्यस्तव्यूह रचनासभ्यता र असभ्यताको संघारमाअटल निश्चल रुप लिईनिर्दोष समाजलाईनरसंहारको पूण्यभूमि […] The post अन्तराल appeared first on राजधानी राष्ट्रिय दैनिक.