कास्की - पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख १ हजार १ सय २१ मतगणना गरिएको छ ।
पोखरा महानगरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४ सय ३४ मत पाउनु भएको छ । यस्तै नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १ सय ७४ मत पाउनु भएको छ ।
मत परिणाम अनुसार आचार्य थापाभन्दा ३ हजार २ सय ६० मतले अगाडि हुनुहुन्छ । यस्तै राप्रपाका शङ्कर खरालले ४ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ भने मेयर पदका स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले २ हजार ६ सय १३ मत पाउनु भएको छ ।
उपम...