भर्ना अभियान सुरु : चार प्रतिशत बालबालिका विद्यालय बाहिर
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने संकल्पका साथ भर्ना अभियान सुरु भएको हो।
भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ। यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ। ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । बिहिबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै …
बैतडी : कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र
कर्णालीमा शैक्षिक सत्र सुरु भए पनि नियमित पठनपाठन कहिलेदेखि हुने भन्नेमा यहाँका विद्यालय अन्योलमा छन् । अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना अभियान सुरु गरिसकेका छन् ।
न्युज अफ नेपाल ,काठमाडौं । देशभर विद्यालयहरुमा आजदेखि एकैसाथ नयाँ शैक्षिक सत्र भर्ना अभियान शुरु भएको छ । कोरोना भाइरसको कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको […]
काठमाडौं : विद्यालय जान नपाएका बालबालिकालाई लक्ष्य गरी सरकारले शनिबार विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको मुगुमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरेर शुभारम्भ गर्नेछन्।
देशमा पाँचदेखि नौ वर्ष उमेर समूहका ८८ हजार दुई सय सात बालबालिका विद्यालय बाहिर रहेका छन् भने आधारभ...
जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ डडेल्धुरामा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै बालबालिकालाई विद्यालय ल्याउन सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।