निःशुल्क भर्ना अभियान सुरु

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ डडेल्धुरामा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै बालबालिकालाई विद्यालय ल्याउन सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना

भजनी, २६ वैशाख । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर […]