धरानको प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

सुनसरीको धरानमा हतियारधारी युवाले प्रहरी चौकीमा आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन्

सम्बन्धित सामग्री

प्रहरी जवानले आफैँमाथि बन्दुक ताकेपछि!

धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्।इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर हिजो (शनिबार) राति मूल द्वारको ड्युटीमा थिए। ड्युटीमै रहेका वेला उनले रातको करिब १ बजे आफैँले आफैँमाथि बन्दुक ताकेक

पाकिस्तानको पेसावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पेसावर । पाकिस्तानको पेसावर सहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् । क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुई वटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्युज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए । केही […]

धरानको अस्थायी प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी घाइते (अपडेट)

सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गरेका छन् ।  ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगरमा रहेको अस्थायी प्रहरी चौकमा आक्रमण गरेको हो । हतियारधारी समूहको आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी र तरबार सहित आएको समूहले प्रहरीमाथि आक्रमण गरेर कार्यालय तोडफोड गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीला

धरानमा युवाहरुको समूहद्वारा प्रहरी चौकीमा आक्रमण,एक प्रहरी घाइते

विराटनगर । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले  धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा  चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् ।  ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूल

नुवाकोटको देवीघाट प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

१ वैशाख, त्रिशूली । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दा दुईजना प्रहरी घाइते भएका छन् । मंगलबार राति लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका …

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।

नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

नुवाकोट । नुवाकोटको देवघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदल यात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थापामगरलाई कुटपिट गर्न खोजेपछ

सिन्धुपाल्चोकमा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोक : पाँचपोखरी थाङपालधाप गाउँपालिका–८  तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक ...

रौतहटमा प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते

काठमाडौं । रौतहटको एक प्रहरी चौकीमा बम प्रहार भएको छ । इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको

रौतहटको प्रहरी चौकीमा बम विस्फोट, एक प्रहरी घाइते

काठमाडौं: रौतहटमा एक प्रहरी चौकीमा विस्फोट भएको छ। इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विस्फोट भएको हो। विस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन्। सुतली बम प्रहार भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले जानकारी दिए। विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन। प्रहरीले