धरानको अस्थायी प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी घाइते (अपडेट)

 सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गरेका छन् ।  ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगरमा रहेको अस्थायी प्रहरी चौकमा आक्रमण गरेको हो । हतियारधारी समूहको आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी र तरबार सहित आएको समूहले प्रहरीमाथि आक्रमण गरेर कार्यालय तोडफोड गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीला

सम्बन्धित सामग्री

गाडीको ठक्करबाट दुई जनाको मृत्यु, दुई प्रहरी घाइते

काठमाडौँ – रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको हो । साथै गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र […]

कश्मिरमा ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला

काठमाडौं । कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो […]

नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

नुवाकोट । नुवाकोटको देवघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदल यात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थापामगरलाई कुटपिट गर्न खोजेपछ

प्रहरी चौकीमा आक्रमण, असइसहित दुइ घाइते

सिन्धुपाल्चोक । प्रहरी चौकी तिपेनीमा गएराती अज्ञात समुहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुइ प्रहरी घाइते भएका छन् । गएराती १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समुहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए । अज्ञात समुहको आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका …

पर्सामा डिजेल तस्कर प्रहरीमाथि नै जाई लागे, दुई असईसहित चार प्रहरी घाइते

पर्सा । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरका स्थानीय र तस्करले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी घाइते भएका छन्।   प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण ...

चिकनामा प्रहरी टोलीमाथि गोली प्रहार, मयादीसहित दुई प्रहरी घाइते

सिराहा । कल्याणपुर नगरपालिका–५ स्थित निर्धना घाटमा मोटरसाइकलमा आएका अपरिचित २ जनाले गोली प्रहार गर्दा अस्थाई प्रहरी चौकी चिकनामा कार्यरत प्रहरी जवान मायाराम यादव र सोही...