पाल्पा-२ : आफ्नै सहयोगीसँगको प्रतिस्पर्धा पाण्डेलाई कति अफ्ठ्यारो ?

२७ असोज, पाल्पा । २०५१ सालयताका चुनावमा नेकपा एमालेबाट पटक पटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेलाई निर्वाचनमा सघाउने मुख्य पात्र थिए ठाकुर गैरे । २०५१, २०५६, २०६४, २०७० र २०७४ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका र ६४ बाहेकका सबै चुनाव जितेका पाण्डेलाई जिताउने मुख्य सारथी उनै गैरे थिए । तर ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डेको […]

सम्बन्धित सामग्री

बारा प्रदेश-१ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क)मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर क्षेष्ठबीच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलोकीले जितेका थिए […]

तेह्रथुमको प्रदेशसभा (क) मा सुब्बा र दुलालबीच प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

तेह्रथुम ।  आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट  कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् । २०७४ सालमा  एमाले […]

तेह्रथुमको प्रदेशसभा (क) मा सुब्बा र दुलालबीच प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट  कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् । २०७४ सालमा  एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए । एमालेबाट तिवारीले टिकटको दावी गरे पनि यसपटक भने पाएनन् । तिवा

यसपटक केपी ओलीसँगको मतान्तर कति होला ?

दमक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो […] The post यसपटक केपी ओलीसँगको मतान्तर कति होला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महेश र दुर्लभ : उस्तै पात्र, उस्तै प्रतिस्पर्धा

२० कात्तिक, भक्तपुर । प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ को प्रतिस्पर्धा कति तीव्र छ भन्ने थाहा पाउन नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीको प्रचार तथा घरदैलोलाई नियाल्दा हुन्छ । नयाँ ठिमीको शंखधर साख्वा चोकबाट उकालो लागेपछि आउँछ नेवार समुदायको बाक्लो आवादी भएको बस्ती । निर्वाचन आयोगले प्रचारप्रसारका लागि […]

अर्बपति विनोद चौधरीलाई चुनाव जित्न कति सहज ?

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यस क्षेत्रमा पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्न लाग्नु भएका अर्बपति विनोद चौधरी र ५ पटकसम्म चुनाव जितेर चुनावी अनुभव बटुल्न सफल भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । यसले नवलपरासीको चुनावी प्रतिस्पर्धा रोचक बन्ने […]

ललितपुरमा पम्फा भुसाललाई तेस्रो प्रतिस्पर्धा कति सहज ?

ललितपुर–३ मा पम्फा भुसालले चुनाव जित्न कांग्रेसको बल अनिवार्य भएको देखिन्छ । तर कांग्रेसभित्रको संस्थापन र इतर पक्षको प्रतिस्पर्धाले चुनाव जित्न कठिन हुने माओवादी नेताहरुको बुझाइ छ ।

विद्रोही पौडेलका पक्षमा कति छन् नेता ?

चितवनबाट कांग्रेसको केन्द्रीय सदस्य रहेका पाँच र जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका पाँच नेतामध्ये कोही पनि छैनन् पौडेलको पक्षमा चितवनका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलका पक्षमा कांग्रेसका कति नेता–कार्यकर्ता छन् र उनीहरूमध्ये अन्तिमसम्म कति...

सारा भन्छिन्- जान्हवी र मबीच प्रतिस्पर्धा छैन

१९ मंसिर, काठमाडौं । बलिउड नायिका सारा अली खान र जान्हवी कपूरको मित्रता लोभलाग्दो छ । उनीहरु केही समय अगाडि एकसाथ केदारनाथ पुगेर फर्किए । यसले पनि उनीहरुको मित्रता कति आत्मीय छ भन्ने पुष्टि गर्छ । बलिउडमा एकसाथ प्रवेश गरेका यी दुईबीच प्रतिस्पर्धा रहेको खबर पनि बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । तर सारा र जान्हवीले […]