आज यी क्षेत्रका खोलानदीमा बाढीपहिरोको जोखिम

काठमाडौँ- नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ । तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी […]

सम्बन्धित सामग्री

नौ जिल्लामा बाढीको जोखिम : नारायणी र पश्चिम राप्तीको जलसतहले सतकर्ता पार गर्‍यो

अविरल वर्षासँगै बाढीपहिरोको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार नौ जिल्लामा बाढीको

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र […]

आज यी क्षेत्रका नदी नालामा आउनसक्छ अचानक बाढी

नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ ।  तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भ

आज यी क्षेत्रमा बाढीपहिरोको जोखिम – देशसञ्चार

काठमाडौँ - नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा,

आजको मौसमः यी प्रदेशमा छ चट्याङ र बाढीपहिरोको जोखिम

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।राति प्रदेश–२, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिममा वर्षाको सम्भावना छ। “पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ”, महाशाखाले भनेको छ।

मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

काठमाडौँ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीपहिरोको कारण बुझन आज विज्ञ टोली जाने भएको छ। ठुलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत अनुसन्धान गर्न विज्ञ टोली जान लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढीपहिरो विज्ञ, सिँचाइ विभाग, खानी तथा भूगर्भ […]

मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

काठमाडौं, असार ५ गते । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोको कारण बुझन विज्ञ टोली आज त्यसतर्फ जाने भएको छ । ठुलो बाढी आउने गरि पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । बाढीपहिरो विज्ञ, सिँचाइ विभाग , खाने तथा भुगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान थालेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गोरखापत्र अनलाइनलाई जा

आज यी स्थानमा छ बाढीपहिरो आउने प्रबल सम्भावना, विशेष सावधानी अपनाउनोस्

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजराति कर्णाली,लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ। भारी वर्षा हुने प्रदेश र त्यहाँका खोला तथा नदी नजिक बाढीपहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुन अझै तीन दिन सक्रिय हुने : घटेन बाढीपहिरोको जोखिम

काठमाडौं : न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले अझै केही दिन देशभर मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबारबाट न्यूनचापीय क्षेत्र बङ्गालको खाडीमा बन्‍ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुनी ...