मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

काठमाडौँ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीपहिरोको कारण बुझन आज विज्ञ टोली जाने भएको छ। ठुलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत अनुसन्धान गर्न विज्ञ टोली जान लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढीपहिरो विज्ञ, सिँचाइ विभाग, खानी तथा भूगर्भ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षति अवलोकन गर्न प्रदेश १ जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको भ्रमणमा निस्कँदैछन्। त्यहाँ बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री देउवाको टोली त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री देउवाको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमभन्त्री भवानीप्रसाद खापुङलगायत रहेन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको टोलीले इलाममा विभिन्न क्षेत्रमा…

प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षति निरीक्षण गर्न सुदूरपश्चिम जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षणका लागि त्यसतर्फ जाने भएका छन्। बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत सुर्खेत हुँदै प्रधानमन्त्री देउवाको टोली उड्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र…

मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

काठमाडौं, असार ५ गते । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोको कारण बुझन विज्ञ टोली आज त्यसतर्फ जाने भएको छ । ठुलो बाढी आउने गरि पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । बाढीपहिरो विज्ञ, सिँचाइ विभाग , खाने तथा भुगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान थालेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गोरखापत्र अनलाइनलाई जा