काठमाडौं : न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले अझै केही दिन देशभर मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबारबाट न्यूनचापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुनी ...