आजबाट बन्द भए ललितपुर महानगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा

ललितपुर महानगरपालिकाले सोमवारबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसमेत संक्रमित भएकाले माघ १५ गते (पाँच दिन)सम्मका लागि सेवाहरू बन्द गरिएको हो । महानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ, नगर प्रहरीलगायतका सेवाहरू भने रोकिने छैनन् ।&nbs...

सम्बन्धित सामग्री

ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने

काठमाडौं।भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चौथी आज,विशेष पूजा आराधना गरि मनाइँदै छ। आजबाट ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने भएको छ। आउने चुनावमा १ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खोलिँदै छ। निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। गए रातिबाट पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

काठमाडाैँ- आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ। निर्वाचन आयोगले आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो। फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ।

आजबाट ललितपुर महानगरमा उम्मेदवारको घरदैलो अभियान शुरु

ललितपुर । नृकपा (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार आजबाट घरदैलो अभियानमा शुरु गरेका छन् । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेद्धारले उल्लासका साथ घरदैलो शुरु गरेका हुन । ‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट […]

ललितपुर महानगर पाँच दिनका लागि बन्द

काठमाडौं – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ। आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो। महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो। महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख […]

आजबाट उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु

काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ गरिएको हो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आदेश जारी गरेका छन्। जारी आदेशमा भनिएको छ, ‘कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप […]

बालबालिकालक्षित खोप अभियान आजबाट शुरू

काठमाडौं, पुस ४ । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ […]

ललितपुरमा आजबाट १८ बर्ष माथिका सबैलाई भेरोसेलको पहिलो डोज खोप लगाइँदै

ललितपुर जिल्लामा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने छ। जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने छ।

ललितपुरको प्रयागपोखरी-कुमारीपाटी सडक आजबाट ‘वान वे’

ललितपुर महानगरपालिकाले आजबाट उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै लगनखेलको प्रयागपोखरी इति टोलहुँदै कुमारीपाटी जाने सडक एकतर्फी बनाएको छ।

ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक

काठमाडौं: ललितपुर मेयर कप महिला च्याम्पियनसिप आजबाट सुरु भएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले प्रदेश १ माथि ८ विकेटको सानदार जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले…