नायिका कंगना रनावतले आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा ध्यान गर्दै गरेको एक तस्वीर पोष्ट गरेर उनले आफ्नो रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेकी हुन् । कंगनाले केही दिनदेखि आफूले थकान महशुश गरेको र आँखामा समेत अप्ठ्यारो महशुश भएको उल्लेख गरेकी छिन् । यसपछि, परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कंगनाको तर्क छ […]