बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष

मकवानपुर- केन्द्रीय संसदको झल्को दिने गरी बागमती प्रदेशमा समेत काँग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिँदा संसद्‌ प्रमुख प्रतिपक्षविहीन भएको छ । गत मंसिरमा सम्पन्न चुनावी परिणामपछि सरकार गठनको समयमा एकाएक बदलिएको सत्ता गठबन्धनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा रहेको थियो ।  बागमती प्रदेश सभामा...

सम्बन्धित सामग्री

विपक्षी मोर्चा कस्दै कांग्रेस, देउवाले बोलाए ६ दलको संयुक्त बैठक (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । अहिले कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाल, जनमत, लोसपा नेमकिपा, जनमोर्चालगायतका नेतासँग छलफल गर्न लागेका हुन् । सरकारविरुद्ध विपक्षी दलहरूको संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको हो […]

नेमकिपा सांसद प्रेम सुवाल भन्छन् : हामीलाई सत्तामोह छैन

नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सांसद प्रेम सुवालले आफूहरूलाई सत्तामोह नभएको बताएका छन् । 'सांसदसँग रासस' को कुराकानीमा सांसद सुवालले नेमकिपा प्रखर प्रतिपक्ष दल भएको बताएका हुन् ।

प्रतिपक्ष बहस : गलत नजिर कि, पञ्चायतको झल्को?

काठमाडौं :  नेपाली कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै संसद् प्रतिपक्षी दलविहीन अवस्थामा पुगेको छ।  प्रतिनिधिसभामा एक मात्र सिट रहेको नेपाल मजदुर किसान पार्टीले आफूलाई विपक्षी दलको सेवा सुविधा दिनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दियो। तर, गत मंसिर ४ गतेको निर्वाचनमा १० प्रतिशत सांसद नभएको पार्टी विपक्षी दल बन्न नसक्ने व्यवस्था कानूनले गरेको छ। प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत दिएनन्। यी दुवै पार्टीबाट एक&nda...

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकियोस् : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सांसद प्रेम सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष

मकवानपुर- केन्द्रीय संसदको झल्को दिने गरी बागमती प्रदेशमा समेत काँग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिँदा संसद्‌ प्रमुख प्रतिपक्षविहीन भएको छ । गत मंसिरमा सम्पन्न चुनावी परिणामपछि सरकार गठनको समयमा एकाएक बदलिएको सत्ता गठबन्धनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा रहेको थियो ।  बागमती प्रदेश सभामा...

बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष

हेटौंडा : बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी एक्लो प्रतिपक्षी दल बनेको छ।मंगलबार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो ।नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। पहिलो कार्यकालमा दुई जना प्रदेशसभा सदस्य रहेको नेमकिपामा दोस्रो कार्यकालमा ३ जना सांसद छन्।केन्द्रमा पनि नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिएन।११० जना सां

अब नेमकिपा र जनमोर्चा मात्रै प्रतिपक्ष

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन […]

बागमती प्रदेशको बजेटमा प्रतिपक्षको आपत्ति, सत्तापक्षद्वारा स्वागत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले आपत्ति व्यतm गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको बजेटमाथिको सामान्य छलफलमा प्रतिपक्ष दल एमालेसहित नेमकिपा र विवेकशील साझा पार्टीका सांसदहरुले आपत्ति व्यक्त गरेका हुन् ।उनीहरुले सरकारको बजेट जनताप्रति उत्तरदायी नभएको बताएका थिए । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद रामेश्वर पु्mयाँल, सीता लामा, सरेश नेपाल, दिपक निरौला, कैलाश प्रसा

एमालेले गर्यो संसद बैठक अबरुद्ध, नारावाजीकाबीच आर्थिक अध्यादेश पारित

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । एमालेका सांसदहरुको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश पारित भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा ९संसद०को बैठक अघि बढाउँदै उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको …