प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । एमालेका सांसदहरुको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश पारित भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा ९संसद०को बैठक अघि बढाउँदै उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको …