प्रतिपक्ष बहस : गलत नजिर कि, पञ्चायतको झल्को?

काठमाडौं :  नेपाली कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै संसद् प्रतिपक्षी दलविहीन अवस्थामा पुगेको छ।  प्रतिनिधिसभामा एक मात्र सिट रहेको नेपाल मजदुर किसान पार्टीले आफूलाई विपक्षी दलको सेवा सुविधा दिनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दियो। तर, गत मंसिर ४ गतेको निर्वाचनमा १० प्रतिशत सांसद नभएको पार्टी विपक्षी दल बन्न नसक्ने व्यवस्था कानूनले गरेको छ। प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत दिएनन्। यी दुवै पार्टीबाट एक&nda...

सम्बन्धित सामग्री

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : दुर्गा पौडेल

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् । उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् ।उनले यसबाट गलत नजिर बस्ने बताइन् । […]

‘एमसीसी संसदबाट पास गर्दा गलत नजिर स्थापित हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै एमसीसीलगायत अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे अनेक चासो, चर्चा एवम् बहस सुरु भएको भएको छ । एमसीसी, बीआरआईलगायतका बहुचर्चित परियोजना एवम् अन्तर्राष्ट्रिय सञ्जाल र नेपालको भूमिकाबारे परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत प्रधुम्नविक्रम शाहसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानी । नयाँ सरकारको परराष्ट्रनीति, परराष्ट्रसम्बन्ध र कूटनीति कस्तो हुनुपर्छ ? […]