रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् ।
सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए । जिल्ला कार्यसमितिको उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन् । उपसभापतिमा दीर्घराज काफ्लेले...