लुम्बिनी सभापतिमा शाह र पुनको कडा प्रतिष्पर्धा, संस्थापन सर्वसम्मत गराउने रणनीतिमा

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति नेतृत्व चयनका लागि बिहीबार रुपन्देहीको भैरहवामा प्रदेशको पहिलो अधिवेशन शुरु भएको छ । पार्टीभित्रका २ वटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।