काठमाडौँ – घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। शुक्रवार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे। उनले भू-उपयोग कानूनको प्रभावकारी […]
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन्। सो अस्पतालमा बिरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले नारायणी रंगशालाको जीर्णोद्धारका […]
१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण […]
काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको […]
काठमाडौँ – संवैधानिक आयोगहरूले आफ्ना कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी सचिव रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। संविधानअनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयमा नेपाल सरकारको सचिव सरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। मुस्लिम […]
राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरू दुई देशबीचमा भएका समस्याहरूका कारण कोरिया जान नपाएको भन्दै उनीहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले भने, ‘कोरिया […]
अर्घाखाँची । राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले कोरोनाको जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघले अर्घाखाँचीमा गरेको कार्यक्रममा उहाँले अपाङ्गता र अशक्त व्यक्तिहरुको सुरक्षाकोलागि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अपाङ्ग मध्ये ‘क’ वर्गका रातो कार्ड पाएका अपाङ भएका कुरुवाको रेखदेख गर्नेलाई पनि […]