काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन कक्षमा सारिएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले सबै चेकजाँच सकेर प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन कक्षमा सारिएको जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ।
प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको