किड्नीको बिरामी प्रम ओलीलाई किन लगियो मुटु अस्पताल? यस्तो छ ओलीले मनमोहन सेन्टरलाई विश्वास गर्नुको कारण :: Pahilopost.com

प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चार दिनदेखि उपचाररत छन्। अस्पतालले दिएको जानकारी अनुसार उनी स्वस्थ छन्। प्रम ओली अस्पताल भर्ना भएदेखि उनको बारेमा चिन्ता र चासो बढिरहेको छ।  डाक्टर उत्तमकृष्ण श्रेष्ठ सेन्टरका कार्यकारी निर्देशक हुन्। ९ वर्षअघि स्थापना भएको अस्पतालको नेतृत्व तीन वर्षअघिदेखि उनले