प्रधानमन्त्री ओलीलाई १० बजे मात्र अपरेसन थिएटरमा लगियो, अस्पतालमा शुभेच्छुकहरूको भीड

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि बिहान १० बजे मात्र अपरेसन थिएटरमा लगिएको छ ।

सम्बन्धित सामग्री

बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।